Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

दक्षिण अमेरिका नजिकैको समुन्द्रमा ७.५ म्याग्निच्युडको भूकम्प

Zenith Migration Education

अमेरिका । दक्षिण अमेरिकाको तटमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । यसका कारण सुनामीको चेतावनी जारी गरिएको छ । हाल कुनै क्षतिको बारेमा कुनै जानकारी छैन ।

अमेरिकी भूकम्प सूचना एजेन्सी यूएसजिसीका अनुसार यस भूकम्पको केन्द्रबिन्दु अर्जेन्टिनाको दक्षिणमा रहेको ड्रेक प्यासेज नजिकै १०.८ किलोमिटर गहिराइमा थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु