Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

एनपीएल दोस्रो संस्करणको मिति घोषणा

Zenith Migration Education

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ । क्यानले सामाजिक सञ्जालमार्फत एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ अर्थात् (मङ्सिर १ देखि २८) सम्म हुने जानकारी दिएको हो ।

उक्त संस्करणका लागि मिनी अक्सन सकिएको छ । टिमहरूले विदेशी खेलाडी भित्र्याउने क्रममा छन् । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु