Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिक्वानको भेट

Zenith Migration Education

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिक्वानले बिहीबार शिष्टाचार भेट गरेका छन् ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु