Wednesday, July 1, 2026
Zenith Migration Education
Wednesday, July 1, 2026

जुस खाँदै बिनु यादवले तोडिन् अनशन

Zenith Migration Education

काठमाडौँ । बहुविवाह गर्न पाउने कानुन ल्याउन लागिएको भन्दै अनशन बसेकी बिनु यादवले अनशन तोडेकी छन् । बुधबार कानुनमन्त्री अजय कुमार चौरसियाले उक्त कानुन नआउने प्रतिबद्धता जनाएपछि ६ दिनदेखि अनशनरत यादवले अनसन तोडेकी हुन् । कानुन मन्त्री अजय चौरसिया आफैले यादवलाई जुस खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु