Wednesday, September 30, 2026
Zenith Migration Education
Wednesday, September 30, 2026

इन्स्पेक्टर राजु अधिकारी डीएसपीमा बढुवा सिफारिस

Zenith Migration Education

काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर राजु अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस भएका छन् ।

नेपाल प्रहरीको बढुवा सिफारिस समितिले बुधबार गरेको निर्णयअनुसार इन्स्पेक्टर अधिकारीलाई डीएसपी पदमा बढुवा गर्न सिफारिस गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (१) बमोजिम उनलाई बढुवा सिफारिस गरिएको हो । अधिकारी हाल तनहुँस्थित इलाका प्रहरी कार्यालय साराङघाटमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु