Wednesday, September 30, 2026
Zenith Migration Education
Wednesday, September 30, 2026

डीएसपी थापा एसपीमा बढुवा सिफारिस

Zenith Migration Education

काठमाडौँ । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले प्रहरी नायब उपरीक्षक (डीएसपी) बीरेन्द्र थापालाई प्रहरी उपरीक्षक (एसपी)पदमा बढुवा गर्न सिफारिस गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा सिफारिस समितिद्वारा जारी सूचनाअनुसार, २०८२ साल साउन २१ गते बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (१) बमोजिम एसपी पदमा बढुवा सिफारिस गरेको हो ।

थापा हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्वेषण तथा योजना शाखा, महाराजगन्ज, काठमाडौँमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु