Tuesday, April 21, 2026
Zenith Migration Education
Tuesday, April 21, 2026

यस्तो छ ‘कुलिङ पिरियड’ छानबिन समितिको प्रतिवेदन (पूर्णपाठ)

Zenith Migration Education

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्दै गठित संसदीय विशेष छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस गरिएको छ ।

सात सदस्यीय उक्त समितिका सभापति जीवन परियारले मङ्गलबार प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन प्रस्तुत गरेका हुन् । समितिको गठन गत असार २३ गते भएको थियो ।

सात सदस्यीय समितिका सभापतिमा परियार थिए । प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्दै सभापति परियारले चार वटा कार्यदेश दिइएको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु