Thursday, July 16, 2026
Zenith Migration Education
Thursday, July 16, 2026

दश दिनका लागि प्रतिनिधिसभा बैठक स्थगित

Zenith Migration Education

काठमाडौँ । प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक साउन १९ गते दिउँसो १ बजे बस्ने जानकारी दिए ।

शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले यो विधायकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु