Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

राष्ट्रिय राजनीतिको विषयमा छलफल भयो : पूर्व राष्ट्रपति भण्डारी

Zenith Migration Education

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भएको भेटर्वार्ता सकिएको छ ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच आइतबार दिउँसो छलफल भएको थियो ।

भेटर्वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु