Tuesday, May 5, 2026
Zenith Migration Education
Tuesday, May 5, 2026

राजर्षि विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

Zenith Migration Education

काठमाडौं । राजर्षि जनक विश्वविद्यालयको सोमबार सम्पन्न १० औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधनसहित स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु