Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

Zenith Migration Education

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले पत्रकार पाठकलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो ।

पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उजुरी परेपछि ब्युरोले पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो । त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर) अपराध गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु