Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

प्रतिनिधिसभा बैठक भोलि दिउँसो साढे १ बजेसम्मका लागि स्थगित 

Zenith Migration Education

प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिउँसो साढे १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु