Tuesday, May 19, 2026
Zenith Migration Education
Tuesday, May 19, 2026

क्यानबेरास्थित नेपाली दूतावास दुई दिन बन्द रहने

Zenith Migration Education

क्यानबेरा — अष्ट्रेलियाको क्यानबेरामा रहेको नेपाली राजदूतावासले आगामी अप्रिल २७ र मे १, २०२६ मा कार्यालय बन्द रहने जनाएको छ।

दूतावासले सार्वजनिक गरेको सूचनाअनुसार ANZAC DayInternational Labour Day (अन्तर्राष्ट्रिय श्रमिक दिवस) को अवसरमा उक्त दिनहरूमा दूतावासका सम्पूर्ण सेवाहरू बन्द रहनेछन्।

अप्रिल २७ (सोमबार) ANZAC Day तथा मे १ मा श्रमिक दिवसको बिदा परेकाले नियमित कन्सुलर सेवा, कागजात प्रमाणीकरण तथा अन्य सेवा सञ्चालन नहुने दूतावासले जनाएको छ।

सेवाग्राहीलाई आवश्यक कामका लागि अन्य कार्यदिनमा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु