Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने

Zenith Migration Education

काठमाडौँ । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।

विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आभएका देउवा यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु