Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

बालेनद्वारा रास्वपामा पदबहाली

Zenith Migration Education

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएका बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेताको पदबहाली गरेका छन् ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिन लागेका शाहले आइतबार महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोललाई राजीनामा बुझाएर रास्वपामा औचारिक रूपमा पदबहाली गरेका हुन् ।

रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेका शाहले रास्वपा सभापति रवि लामिछानेसँगै घण्टीघरमा रहेको घण्टी बजाउनुका साथै आफ्नो पदबहाली गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु