Wednesday, February 11, 2026
Zenith Migration Education
Wednesday, February 11, 2026

बीमा बोर्डका कार्यकारी निर्देशक डा. काफ्लेको राजीनामा

Zenith Migration Education

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको जानकारी दिए । उनको राजीनामाबारे छलफल गरिरहेको प्रवक्ता डा बुढाथोकीले बताए ।

“आवश्यक निर्णयका लागि राजीनामाको व्यहोरा मन्त्रीपरिषदमा पेश गछौँ”, उनले भने । डा काफ्ले गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु