Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

Zenith Migration Education

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ ।

यसअघि अमेरिकाले राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिका पुर्‍याई उनीविरुद्ध हतियार र लागुऔषध तस्करीको मुद्दा चलाएको जनाएको छ । हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिग्वेज कार्यवाहक राष्ट्रपतिको भूमिकामा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु