Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

सिड्नीमा राहदानी सेवा सुरु हुने

Zenith Migration Education

सिड्नी—नेपाली राजदूतावास, क्यानबेराले सिड्नीमा राहदानी सेवा सुरु गर्ने भएको छ। दूतावासका अनुसार आगामी January 3 and 4, 2025 मा सिड्नीस्थित Honorary Consulate of Nepal, Level 5, 263 Clarence Street मा घुम्ती शिविरमार्फत राहदानी नवीकरण सेवा प्रदान गरिनेछ।

राहदानीको म्याद सकिएका, ६ महिनाभन्दा कम समय बाँकी रहेका तथा अत्यावश्यक सेवाग्राहीले अनलाइनमार्फत आवेदन दर्ता गरी सेवा लिन सक्नेछन्। आवश्यक विवरण https://emrtds.nepalpassport.gov.np मा उपलब्ध रहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु