Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

नेपाल प्रहरीका डीआईजी ईश्वर कार्की एआईजीमा बढुवा

Zenith Migration Education

काठमाडौं — सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले जनपदतर्फका डीआईजी कार्कीलाई एआईजीमा पदोन्नति दिने निर्णय गरेको शिक्षामन्त्री महावीर पुनले जानकारी दिए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु