Sunday, December 7, 2025
Zenith Migration Education
Sunday, December 7, 2025

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

Zenith Migration Education

काठमाडौं । आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।

बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । 

विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न बैठक बोलाइएको  निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

एमालेले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै पुनस्र्थापनाको माग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु