Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

करीना र करिश्मा कपूर नयाँ लुक्समा

Zenith Migration Education

एजेन्सी । बलिउडकी अभिनेतृद्वय करीना कपूर खान र करिश्मा कपूर नयाँ लुक्समा देखिएका छन् । हालै मुम्बईमा देखाइँदा उनीहरु क्याजुअल तर स्टाइलिश पहिरनमा देखिए ।

आरामदायी तर स्टाइलिश पहिरनमा सजिएकी करीना कपूर खानले फेसनदार सनग्लासमा शुभचिन्तकहरुको मन खिचिन् । आफ्नो आकर्षक उपस्थितिले दर्शकहरूलाई मोहित पार्ने अभिनेत्रीले शहरमा अनौपचारिक घुमफिर वा व्यस्तताकै विच शुभचिन्तकहरुलाई हात हल्लाएर शुभेच्छा प्रकट गरिन् ।

कपूर दिदीबहिनीहरू सधैं बलिउडका उत्कृष्ट स्टाइल आइकनहरू हुन्, जो ग्ल्यामरलाई सरलतासँग मिसाउनका लागि परिचित छन् ।(एएनआइ) 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु