Wednesday, March 18, 2026
Zenith Migration Education
Wednesday, March 18, 2026

भक्तपुर भंगालबाट देखिएको तुवालोले छोपेको गौरीशंकर हिमाललगायतका हिमश्रृङखला (फोटो फिचर)

Zenith Migration Education

भक्तपुर सुर्यविनाय नगरपालिका -१० भंगालबाट गौरीशंकर हिमाललगायतका हिमश्रृङखला देख्न सकिन्छ । तर, पछिल्लो समय वायुप्रदुषणका कारण तुवालोले हिमाल तथा हिमश्रृङखलाहरु ढाक्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु