Thursday, September 24, 2026
Zenith Migration Education
Thursday, September 24, 2026

खण्डहर बनेको संसद भवन (फोटो फिचर

Zenith Migration Education

नयाँ बानेश्वरस्थित संसद भवन खण्डहर बनेको छ। गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले तोडफोडसहित आगजनी गरेपछि संसद भवनको संरचना तहसनहस भएको हो। संसद भवन परिसरमा रहेका गाडीहरू समेत प्रदर्शनकारीहरूले जलाइदिएका थिए। खण्डहर बनेको संसद भवन अहिले दयानीय अवस्थामा उभिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु