Saturday, December 13, 2025
Zenith Migration Education
Saturday, December 13, 2025

आज विश्व मुटुरोग दिवस मनाइँदै

Zenith Migration Education

काठमाडौ । विश्व मुटुरोग दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । 

स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ÷संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्छन् ।

म्यलुत ःष्कक ब द्यभबत  भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु