Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

Zenith Migration Education

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी कार्यालय, पेरिसडाँडामा बिहान ९ बजे बस्न लागेको हो ।

हिजो पहिलो दिनको बैठक भने तनावपूर्ण बनेको थियो । नेताहरू भ्रष्ट भएकै कारण माओवादी पार्टी कमजोर बनेको विषय उठेपछि बैठकमा हात हालाहालको स्थिति निम्तेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु