Monday, August 24, 2026
Zenith Migration Education
Monday, August 24, 2026

अध्यागमन विभागले दसैँको दिनबाहेक अन्य दिन सेवा जारी राख्ने

Zenith Migration Education

काठमाडौँ ।  अध्यागमन विभागले विजयादशमीका दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।

एक सूचना जारी गर्दै विभागले विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने जानकारी दिएको हो। 

सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु