Thursday, August 27, 2026
Zenith Migration Education
Thursday, August 27, 2026

म शीतल निवासमा सेलिब्रेट गर्न गएको होइन, नेताहरू शिर उचालेर नहिँडुन् भनेर गएको हुँ’-सुदन गुरुङ 

Zenith Migration Education

काठमाडौँ । हामी नेपालका संस्थापक सुदन गुरुङले आफू हिजो राष्ट्रपति भवन शीतल निवासमा कुनै सेलिब्रेट गर्न नगएको प्रष्टीकरण दिएका छन् । देश गम्भीर संकटमा परेको बेला संविधानको रक्षा गर्न र राजनीतिक दलहरूलाई उनीहरूको गल्तीको महसुस गराउन मात्र आफू त्यहाँ उपस्थित भएको उनले बताए।

शनिबार एक भिडियो मार्फत गुरुङले आफू शीतल निवास जानुको कारणबारे उठेका प्रश्नहरूको जवाफ दिएका हुन्। उनले राजनीतिक दलहरूको ‘फुटाउ र राज गर’ को नीतिका कारण जनता विभाजित भइरहेको भन्दै यस्तो अवस्थामा सचेत रहन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु