Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

Zenith Migration Education

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।

त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु