Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

प्रतिनिधिसभाको नयाँ निर्वाचन आगामी ६ महिनाभित्र हुने

Zenith Migration Education

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ निर्वाचन आगामी ६ महिनाभित्र हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको नयाँ निर्वाचन आगामी ६ महिनाभित्र गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु