Monday, January 19, 2026
Zenith Migration Education
Monday, January 19, 2026

शीतल निवासमा पूर्वप्रधानन्याधीश कार्कीलाई शपथ खुवाउने तयारी सुरु

Zenith Migration Education

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शपथ खुवाउने तयारी सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने भएका छन् ।

कार्कीलाई आजै राति ९ बजे प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी भएको हो । शपथको तयारीसँगै शीतल निवासमा चहलपहल बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु