Friday, December 12, 2025
Zenith Migration Education
Friday, December 12, 2025

त्रिविको पठनपाठन कात्तिक १० गतेसम्म बन्द

Zenith Migration Education

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गतेसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । त्रिविका प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा विज्ञप्तिमा आगामी कात्तिक ११ गतेदेखि त्रिविको पठनपाठन सञ्चालन हुने उल्लेख छ ।

त्रिविका प्रमुख क्षेत्रीले मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी यही भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ साथै कात्तिक ९ गतेका दिन त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु