Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

प्रदर्शनकारीले राष्ट्रपति भवनमा लगाए आगो

Zenith Migration Education

काठमाडौँ । जेनजी प्रदर्शनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु