Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

प्रधानसेनापति र मुख्यसचिवसहित सुरक्षा प्रमुखद्वारा संयमित हुन अपिल

Zenith Migration Education

काठमाडौँ । सोमबारदेखि काठमाडौँसहित देशका विभिन्न स्थानमा भइरहेको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै प्रमुख सुरक्षा निकायका उच्च अधिकारी तथा सरकारका प्रतिनिधिहरूले सार्वजनिक अपिल जारी गरेका छन् ।

अपीलमा ज्यान गुमाउने नागरिकप्रति गहिरो श्रद्धाञ्जली र परिवारजनप्रति संवेदना व्यक्त गरिएको छ। साथै, प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको सन्दर्भमा थप जनधनको क्षति हुन नदिन सबैलाई संयमित रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु