Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहको राजीनामा घोषणा

Zenith Migration Education

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुढीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । हाल उपचारका क्रममा भारतको दिल्लीमा रहेका मन्त्री साहले त्यहीँबाटै राजीनामा पठाउने तयारी गरेको बताइएको छ।

जेनजेड आन्दोलन चर्किँदै जाँदा सरकारका मन्त्रीहरूले एकपछि अर्को गर्दै राजीनामा घोषणा गर्ने क्रम तीव्र बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु