Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

खानेपानीमन्त्रीद्वारा राजीनामा

Zenith Migration Education

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु