Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

जेनजी प्रदर्शनमा भएको घटनाबारे छानबिन समिति बनाउने सरकारको निर्णय

Zenith Migration Education

काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शनमा भएको घटनाप्रति सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हो ।

छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु