Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

ट्रमा सेन्टरबाहिर आफन्तको भिड, मृतक र घाइतेको नामावलीसहित

Zenith Migration Education

काठमाडौं । जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइते भएका ६५ जना ट्रमा सेन्टरमा उपचारत रहेको खुलेको छ । सोमाबार काठमाडौँमा भएको प्रदर्शनमा घाइते भएका ट्रमा सेन्टरले आठ जनालाई मृत घोषित गरेको थियो ।

अहिले अस्पतालमा मृतक र घाइतेका आफन्तको भिड लागेको छ । अस्पताल प्रशासनले मृतक र उपचारत घाइतेको नामावली गेटमा टाँसेको छ ।

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्धध काठमाडौँमा भएको प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि घाइतेको सङ्ख्या २५० नाघेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु