Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

मङ्गलबार नेपाल र बंगलादेशबिच हुने दोस्रो मैत्रीपूर्ण खेल स्थगित

Zenith Migration Education

काठमाडौँ । नेपाल र बंगलादेश हुने दोस्रो मैत्रीपूर्ण खेल स्थगित भएको छ । सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनलाई कारण देखाउँदै मङ्गलबार हुने मैत्रीपूर्ण खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दियो ।

आज जेनजी पुस्ताका युवाहरुले गरेको प्रदर्शनमा काठमाडौँमा १७ र इटहरीमा दुई जनाले ज्यान गुमाएका थिए । गत शनिकार भएको दुई टोलीबिचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु