Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

जेन–जी प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, काठमाडौँ अझै तनावग्रस्त

Zenith Migration Education

काठमाडौँ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
दिउँसो ३ः३० बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु