Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

Zenith Migration Education

काठमाडौँ । सोमबार नयाँ बानेश्वर–बबरमहल सडक पूर्णरुपमा बन्द भएको छ । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनसीले गरेको प्रदर्शनका कारण सो क्षेत्रमा सडक पूर्णरुपमा प्रभावित भएको हो ।

भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु