Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीको प्रदर्शन : एक जना नियन्त्रणमा

Zenith Migration Education

काठमाडौँ । नेपाल प्रहरीले भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै एक जनालाई नियन्त्रणमा लिएको छ ।

घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका युवाहरूले एक जनालाई हातपात गरेपछि प्रहरीले ती युवालाई नियन्त्रणमा लिएर सुरक्षित स्थानतर्फ लगेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु