Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी, तोलामा १६ सय बढ्यो

Zenith Migration Education

काठमाडौँ । सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ ।

अघिल्लो दिन प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख १२ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २४९० रुपैयाँको रेकर्ड बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु