Wednesday, March 11, 2026
Zenith Migration Education
Wednesday, March 11, 2026

आठ लेखा अधिकृतको सरुवा

Zenith Migration Education

काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले आठ जना लेखा अधिकृतको सरुवा गरेका छ । बिहीबार कार्यालयले मातहतका निकायमा कार्यरत आठ जना रा.प.तृतीय श्रेणी लेखा अधिकृतहरूको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु