Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

९० शाखा अधिकृतको सरुवा

Zenith Migration Education

काठमाडौँ । सरकारले ९० जना शाखा अधिकृतको सरुवा गरिएको छ । अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत अधिकृतहरुको सरुवा गरेको हो ।

सूचीअनुसार मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई विभाग तथा कार्यालयमा खटाइएको छ भने विभाग तथा कार्यालयमा रहेका अधिकृतहरुलाई मन्त्रालयमा सरुवा गरिएको देखिन्छ ।

प्रभावका हिसाबले महत्वपूर्ण मानिने अड्डाहरुमा जान सरुवा प्रक्रियामा ठूलै रस्साकस्सी र प्रभाव चल्ने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु