Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

भूमि र शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस

Zenith Migration Education

काठमाडौँ । भूमि र शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको छ । शुक्रबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक प्रतिवेदन पेस गरेका हुन् ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरेकी हुन् । दुवै विधेयक समितबाट बिहीबार पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु