काठमाडौँ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरूमा उपसचिवदेखि निर्देशकस्तरसम्मका दर्जनौँ अधिकृतहरूको सरुवा गरिएको छ ।
शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार प्रशासन, वित्त, कृषि, वन, शिक्षा र इञ्जिनियरिङ समूहका अधिकारीहरूलाई सरुवा तथा कामकाजमा खटाइएको हो ।



