Thursday, April 23, 2026
Zenith Migration Education
Thursday, April 23, 2026

भक्तपूर र ललितपुरका सिडिओसहित ७२ सहसचिवको सरुवा, को कहाँ ?

Zenith Migration Education

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भक्तपूर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित ७२ जना सहसचिवको सरुवा गरेको छ।

निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रमेश ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा र जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रजिअ भरतमणि पाण्डेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु