Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

‘पिआर’ टोली न्यूकेसलमा, ६ बजे प्रशर्दनी हुने

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । नेपाली फिल्म ‘पिआर’ का निर्देशक, निर्माता र कलाकारहरु न्यूकेसल आइपुगेका छन् ।

मङ्गलबार साँझ हुने फिल्म पिआरको तेस्रो प्रिमियर शोका लागि निर्देशकद्वय शोभित बस्नेत, सन्तोष तिवारी र निर्माता रञ्जित शाहलगायत कालाकारहहरु केही समय अघि न्यूकेसल आइपुगेका हुन् ।

न्यूकेसलमा पुगेका निर्देशक, निर्माता र कलाकारहरुलाई नेपाली समुदायले स्वागत गरेको छन् ।

सिड्नीस्थित दुई सिनेमा हलमा प्रदर्शनपछि अब न्यूकेसलको रिडींग सिनेमा चाल्स टाउनमा साँझ ६ बजे पिआर प्रदर्शन हुने छ ।

सिड्नीमा फिल्म पिआरलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु