Thursday, July 30, 2026
Zenith Migration Education
Thursday, July 30, 2026

सिड्नीमा हिट एन्ट रनबाट एक जनाको मृत्यु

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको सिड्नीमा हिट एन्ट रनबाट एक जनाको मृत्यु भएको छ । सिड्नीको उत्तरपश्चिम Yarramundi स्थित Springwood Rd मा सोमबार साँझ एक पुरुषको शव फेला परेको हो । प्रहरीले उक्त पुरुषको हिट एन्ड रनबाट निधन भएको जनाएको छ ।

अष्ट्रेलियामा हिट एन्ड रन (ठक्कर दिएर फरार हुनु) लाई ठूलो अपराध मानिन्छ । प्रहरीले सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु