Tuesday, August 4, 2026
Zenith Migration Education
Tuesday, August 4, 2026

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

Zenith Migration Education

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु